27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 09:13

TRENDING .

एसएलसीमा नवलपरासीबाट बाह्र हजार परीक्षार्थी सहभागी हुंदै

- Advertisement -

चैत्र १८ गतेबाट शुरु हुने प्रवेशिका परीक्षा एसएलसीमा नवलपरासीबाट नियमिततर्फ करिब १२ हजार विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुने भएका छन् । जिल्ला शिक्षा कार्यालय नवलपरासीका सहायक जिल्ला शिक्षा अधिकारी हेमराज अर्यालका अनुसार नवलपरासीबाट यस बर्ष दुई सय ६ विद्यालयले एसएलसी परीक्षामा परीक्षार्थी सहभागी हुंदैछन् ।
सेन्टअफ परीक्षाको नाममा टेस्ट परीक्षा लिदै
एसएलसी परीक्षा नजिकिदै गर्दा नवलपरासीमा सेन्ट अफ परीक्षा तथा आन्तरिक परीक्षाको नाममा कक्षा १० का विद्यार्थीहरुसंग टेष्ट परीक्षा लिईएको छ ।
यसै परीक्षालाई आधार मानी विद्यालयले कमजोर विद्यार्थीलाई एसएलसी परीक्षामा सहभागी नगराउन यस किसिमको परीक्षा लिइएको हो ।

सरकारले केही बर्ष अगाडि टेष्ट परीक्षाको नाममा विद्यार्थीहरुलाई परीक्षामा फेल गराउन नपाइने र एसएलसी दिनबाट बन्चित नगराउने निति बसाले पनि टेष्ट परीक्षाकै शैलीमा टेष्ट परीक्षाको झल्को दिने गरी सेन्टअफ परीक्षा लिएको हो । परीक्षामा शुल्क लिन नपाइने प्रावधान रहेपनि उक्त प्रावधानलाई समेत अटेर गरेर त्यस्ता विद्यालयहरुले विद्यार्थीहरुसंग परीक्षा शुल्क असुली परीक्षा लिईरहेका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्