27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 03:51

TRENDING .

डण्डामा रहेको चौधरी इलोक्टोनिक पसलमा चोरी

- Advertisement -

आइृतबार साझ कावासोती नगरपालिका १६ डण्डामा रहेको कमल चौधरीको चौधरी इलोक्टोनिक पसलमा चोरी भएको छ । आइतबार राती सटरमा लगाएको चाबि फोरी भित्री ताला समेत काटेर करीब ६५–७० हजार बराबरको सामान चोरी भएको संचालक कमल चौधरीले बताए ।
यसै गरी सोही स्थानमा संचालन गरेको शाई बाबा साईकल पसलबाट २ थान लेडिज साईकल समेत चोरी भएको छ संचालक दुर्गा बहादुर विश्वकर्माले बताए । विश्कर्माले भने पसल खोल्न आउदा आफ्नो परल पनी चोरले फोरेर २ थान साईकल लगेछ ।तर गत माघ ११ मात्र मध्यबिन्दु नगरपालीकाको वडा नम्बर ७ स्थितको गँगा भण्डारीको घरबाट रातको समयमा बा १३ प ३०६३ नम्बरको हिरोहण्डा मोटरसाईकल चोरी भएको थियो भने सोही रात चोरमारा बजार कै नारायण होटल बाट ३ हजार र श्रीरिस फेन्सी बाट २५ हजार नगद चोरी भएको छ ।इलाका प्रहरी कार्यालय कावासोतीले कावासोती नगरपालिका १६ मा मात्र २ द्खी ५ जना सम्म प्रहरी गस्ती भने परिचालन गर्दै आई रहेको इलाका प्रहरी कार्यालय कावासोतीका प्रमुख परशु राम तिवारीले बताए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्