27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 03:45

TRENDING .

आजदेखि लोडसेडिङ फेरि बढ्यो (तालिकाससहित)

- Advertisement -

loadshedingआजदेखि लोडसेडिङ बढेको छ । नेपाल विद्युत प्राधिकरणलेसार्वजनिक गरेको नयाँ तालिका अनुसार अब हप्ताको ९१ घण्टा लोडसेडिङ हुनेछ । यसअघि हप्ताको ८६ घन्टा लोडसेडिङ हुँदै आएको थियो ।

तर प्राधिकरणले घोषित समयभन्दा पनि दैनिक एक–ढेड घन्टा बढी लोडसेडिङ गर्दै आएको थियो । प्राधिकरणले निकालेको नयाँ तालिका अनुसार अब हरेक दिन १३ घण्टा बत्ती आउने छैन । नदीमा पानीको सतह घटेकाले विद्युत उत्पादन बढ्न नसकेको तथा विद्युतको माग बढेकाले लोडसेडिङको समय बढाउनुपरेको प्राधिकरणले जनाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्