8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

थारु समुदायले आज खिचडी पर्व मनाउदै

- Advertisement -
- Advertisement -spot_imgspot_img

थारु समुदायले आज खिचडी पर्व मनाईरहेका छन् । नवलपपरासीका थारु समुदायले पनी यो पर्व धुमधामका साथ यो पर्व मनाईरहेका छन् । यसैविच  थारु समुदायको महानपर्व खिचडी तथा तथा नया वर्षको शुभ अवसरमा नवलपुर एफ एमले शुभकामना आदान परदान कार्यक्रम अमलटारीमा सम्पन्न भएको छ । अमलटारी मध्यवर्ती होमस्टे र नवलपूर एफ.एमको संयुक्त आयोजनामा   सम्पन्न भएको को कर्यक्रम  अमलटारी मध्यबवर्ती  होमस्टेका अध्यक्ष पेमशंकर मर्दनियाको अध्यक्षतामा  सम्पन्न भएको   हो ।कार्यक्रममा परमुख अतिथी जिवन श्रेष्ठले सबै जातजाती समान अधिकार दिनुपर्ने , सबैको पहिचान हुनुपर्ने सबैको सस्कार र संस्कृतीको संरक्षण हुनपर्ने बताउनु भएको छ ।

नवलपरासी क्षेत्र नम्बर २ का सासंद जिवन श्रेष्ठले केहि ब्याक्तिहरुले भ्रम छर्दा तराईमा आन्दोलन चर्कीएको भन्र्दै संबिधानमा सबैको अधिकार सुनिश्चित भएको भन्र्दै आन्दोलनमा नलाग्न थारु समुदायलाई आग्रह गर्नुभएको छ । थारु समुदायको महान पर्ब खिचरी तथा नयां बर्षको अबसरमा सांसद श्रेष्ठले एक जातिय राज्य सम्भब नभएको भन्र्दै थारु नवलपुर क्षेत्रमा रहेको थारु समुदायलाई बिशेष अधिकार दिन सकिने बताउनुभयो ।  कार्यक्रममा कावासोती नगरपालिकाका कार्यकारी अधिकृत मान वहादुर खडकाले  काला संस्कृतिको उत्थानको निम्ति लाग्नु पर्ने वताउुदै संस्कृति ,संस्कारलाई जिविको पार्जन संग जोड्दै आर्थिक सम्वृद्धिको विषय वनाउनु पर्ने  वतउनु भएको छ ।  उहाले फरक प्रसङमा अमलटारी होम स्टेले गरेको कार्यको प्रशंसा गर्दै स्थानीय विषय वस्तुलाई प्रवार्दन गर्नु पर्ने वताउुन भएको छ।त्यस्तै गरी कार्यक्रममा इलाका परहरी कार्यालय कावासोतीका परहरी नायब उपरीक्षक पर्शुराम तिवारीले  माघी पर्वको अवसरमा शुभकामना ब्यक्त गर्नु भएको थियो ।त्यस्तै कार्यक्रममा नेपाली कांगेसका जिल्ला सदस्य महेन्द पोखरेल,  नेकपा एमालेका नगर कमिटी संयोजक बिष्णु परसाद ढुंगाना, एनेकपा माओवादी चेतनाथ पोखरेल,  थारु भिलेज ब्यवस्थापक डिबी चौधरी ,परवासी सपिंग  सेन्टरका परबन्धक भिम बहादुर महतो,  नेपाल पत्रकार महासंघ नवलपरासीका उपाध्यक्ष  बिरेन्द पराजुली , पेस चौतारी नेपालका जिल्ला अध्यक्ष  बिदोही गिरी ,क्रान्तिकारी पत्रकार संघनवालपरासीका अध्यक्ष  दिपक भटराइ, प्रेस युनियनका घनश्याम  वगाले, वुद्ध दर्शन टिभीका प्रवन्ध निर्देशक रुद्ध वहादुर गुरुङ, लायातले शुभकामना मत्वव्य दिनु भएको थियो भने    नबीन पौडेल, खगराज सापकोटा , अर्जुन सापकोटा भबिश्वर पाण्डे, लगायतको उपस्थ्थीति  रहेको थियो ।नवलपूर एफ.एमका प्रवन्ध निर्देशक तिर्थराज भुषालले सञ्चालन गर्नु भएको कार्यक्रममा  मध्यवर्ती वहुमुखि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष  पुष्प रत्न महत्त्तो  ,वुद्धिजिवि होमराज  महत्व र टइगर टप्स थारु भिलेजका व्यवस्थापक डिवि चौधरीले थारु समुदायको माघी तथा खिचरा विशेषको महत्वको वारेमा प्रकाश पार्नु भएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!