8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

कांग्रेसमा फेरि बल्झियो सदस्यता विवाद

- Advertisement -
- Advertisement -spot_imgspot_img

२६ पुस । गाउँ अधिवेशन हुन १९ दिन मात्रै बाँकी छँदा महाधिवेशनलाई नै असर गर्ने गरी कांग्रेसमा क्रियाशील सदस्यता विवाद फेरि उल्टिएको छ । क्रियाशील सदस्यता विवादबारे छलफल गर्न सभापति सुशील कोइरालाले आइतबार केन्द्रीय समिति बैठक डाकेका छन् । यसअघि बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य नरहरि आचार्य संयोजक रहेको क्रियाशील सदस्यता छानविन समितिले सर्वसम्मत बुझाएको प्रतिवेदनमा कोइराला निकट सदस्य रामकृष्ण यादवले नोट अफ डिसेन्ट लेखेपछि फेरि विवाद ब्युँतिएको हो । आज केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकमा क्रियाशील सदस्यता विवादका छलफल हुनेछ ।यसअघि बसेको केन्द्रीय समिति बैठकले प्रतिवेदनमा अन्तिम निर्णय गर्ने अधिकार छानविन समितिलाई नै दिएको थियो । समिति गठन गर्दाको कार्यादेशमा समितिभित्र विवाद भएमा संयोजकले दिएको राय नै अन्तिम हुने उल्लेख छ ।अन्नपूर्णपोष्टबाट –

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!