27 C
Kathmandu
Monday, June 21, 2021

राष्ट्रपति माथी जानकी मन्दिरमा भएको दुव्र्यवहारको नवलपरासीमा विरोध

- Advertisement -
- Advertisement -spot_imgspot_img

राष्ट्रपति विद्यादेवी भण्डारी माथी पुष १ गते जनकपुरको  जानकी मन्दिरमा भएको दुव्र्यवहारको नवलपरासीका महिलाले विरोध सहित कावासोतीमा प्रदशर्न गरेका छन् । अन्तर पार्टि महिला सञ्जाल नवलपरासी र अखिल नेपाल महिला संघको अगुवाईमा कावासोतीमा विरोध र्याली सहित दुव्र्यवहारमा सम्लग्न लाई लामो समय सम्म पनी कारवाही नभएको भन्दै चिन्ता व्यक्त गरेका थिए । २१ औ शताब्दिमा पनी मुलुकको राष्ट्रपति लाई विधुवाको नाममा मन्दिर चोख्याउने जस्तो निन्दनिय दुव्र्यवहार हुदा समेत सरकार चुपलागेर बस्ने हो भने महिला आफै प्रतिकारमा उत्रने चेतावनी दिएका थिए । महिलाहरुले विधवाको सम्मान गर , नाकाबन्दि छिटो खोल , कालोबजारी बन्द गर , दोषि लाई कारवाही गर जस्ता नारा लगाउदै कावासोती  नगर परीक्रमा गरेका थिए । P1080580

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्