27 C
Kathmandu
Monday, June 21, 2021

सापकोटाको संयोजकत्वमा संचारकर्मी तथा पत्रकार संजाल संस्था गठन

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपुर क्षेत्रका बिभिन्न संचार माध्यममा कार्यरत श्रमजिवि पत्रकारहरु बिच बनभोज कार्यक्रम  सम्पन्न भएको छ ।संचार क्षेत्रमा काम गर्ने पत्रकार बिच आपसी चिनाजानी र आगामि दिनमा एक आपसमा सहयोग आदान प्रदानको वातावरण निर्माणको लागि बनभोज कार्यक्रमको आयोजना गरीएको थियो ।बनभोज कार्यक्रममा सामथ्र्य एफ एम ,मध्यविन्दु एफ एम,देवचुलि टेलिभिजन,मुकुन्दसेन टेलिभिजन , ह्याप्पि एफ एम.एम. र बिजय एफ एम., सिटि सन्देश अनलाईन, हुलाकी अनलाईन, सामाथ्र्य अनलाईन, दाउन्ने साप्ताहिक लगाएतका संचार माध्यममा  कार्यरत ३५ जना कर्मचारी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।P1080555
यसै बिच आज नवलपुर क्षेत्रका क्रियाशिल पत्रकारहरुको भेलाले बिभिन्न रेडियो ,टेलिभिजन,पत्रिका ,अनलाईन पत्रिका लगाएमा कार्यरत संचारकर्मी ,पत्रकारहरुको वृति बिकाशको लागि भन्दै खगराज सापकोटाको संयोजकत्वमा  ११ सदस्यिय  संचारकर्मी तथा पत्रकार संजाल संस्था गठन गरेको छ ।जसको सह संयोजकमा ज्ञानु पंगेनी,अर्जुन सापकोटा,दयाराम आचार्य,बिष्णु गौडेल, नविन सुवेदी,आशिष रेग्मि,बिवेक भण्डारी ,तिर्थराज डुमे्र र रेखा पौडेल रहनु भएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्