27 C
Kathmandu
Monday, June 21, 2021

अनेरास्ववियु नवलपरासीको अध्यक्षमा घिमीरे विजयी

- Advertisement -
- Advertisement -spot_imgspot_img

अनेरास्ववियु नवलपरासीको २४ औँ जिल्ला सम्मेलनमा माधव नेपाल समुहले अध्यक्ष सहित अधिकासं पदमा विजय हासील गरेको छ । शुक्रवार सम्पन्न निर्वाचन वाट शुसान्त शर्मा घिमिरेको प्यानलले पदाधिकारी सहित सबै सदस्यमा विजयी  हासिल गरेको हो । घिमीरे समुहले केपि ओली पक्ष मानिने सागर न्यौपानेको प्यानल लाई पराजित गरेको हो ।  अधिवेशन वाट उपाध्यक्षमा नारायण ढकाल , सचिवमा ठाकुर पराजुली ,  सह सचिवमा कृष्ण भुषाल, अनु पाठक , जितेन्द्र रजत र कोसाध्यक्षमा नेल्सन सुवेदी निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा क्षेत्र नमबर  २ वाट   विष्णु पौडेल , ३ वाट  नेत्र भण्डारी , ४ मा निर्मल न्यौपाने  महिलामा तुलसी भुषाल र जनजातीमा नागेन्द्र चौधरी निर्वापचत हुनुभउको हो । अधयक्षमा निर्वाचित घिमीरे लामो समय देखी विद्यार्थी राजनिति र पार्टिको क्षेत्रिय सदस्य समेत रहनुभएको छ ।

शुसान्त शर्मा घिमिरे's photo.

 

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्