27 C
Kathmandu
Monday, June 21, 2021

साफ च्याम्पियनसिप

- Advertisement -
- Advertisement -spot_imgspot_img

धेरै खेलाडी र खेल पदाधिकारीहरू म्याच फिक्सिङमा कारवाहीका भागीदार बनेपछि नेपाल पहिलोपल्ट बंगलादेशसँग अन्तर्राष्ट्रिय मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसमा १–० ले नेपाल पराजित भएको थियो ।

नेपालको तयारी 

प्रतियोगिताका लागि ढाकामा बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलसहित अभ्यास गरेको नेपाली टोली केरला पुगिसकेको छ । मंगलबार आयोजित प्रिम्याच कन्फरेन्समा नेपाली टोलीका प्रशिक्षक प्याट्रिक अउसम्सले नेपालले श्रीलंकाविरुद्धको खेललाई महत्त्वका साथ लिएको जनाएका छन् ।

‘श्रीलंकाविरुद्धको जितले सेमिफाइनल यात्रा ९९ प्रतिशत पक्का हुनेछ, त्यसले हामीलाई खेलमा मोमेन्टम पनि दिनेछ,’ प्रशिक्षक अउसम्सले भने । उनले बंगलादेशसँगको मैत्रीपूर्ण खेल र अभ्यासले पनि टोलीलाई प्रतियोगिताको तयारीमा सहयोग पुगेको बताए । ‘हामीले यहाँ आएर प्राकृतिक दुबोको मैदानमा अभ्यास गर्यौँए, खेलाडीहरूले पनि कडा मिहिनेत गरेका छन्,’ उनले भने, ‘तियोगिताका लागि राम्रो तयारी भएको छ ।’

नेपालका प्रमुख प्रशिक्षक प्याट्रिक औसेम्सले खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनका लागि गलत होटलमा खेलाडीलाई लगेको भन्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आलोचना भइरहेको छ ।

श्रीलंकाली टिम भने आफ्नो प्रिमियर लिग भर्खर सकेर साफ च्याम्पियनसिपमा भिड्न आइपुगेको छ ।

जित्नैपर्ने दबाब
सेमिफाइनल यात्रा तय गर्न नेपाललाई श्रीलंकाविरुद्ध कुनै पनि अवस्थामा जित हासिल गर्न आवश्यक छ । तुलनात्मक रूपमा भारत बलियो प्रतिद्वन्द्वी भएकाले नेपालका लागि श्रीलंकाविरुद्धको जित महत्त्वपूर्ण मानिएको छ ।SAFF-Suzuki-Cup-2015-fixtures

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्