27 C
Kathmandu
Monday, June 21, 2021

स्वर्ण महोत्सब सम्पन्न गर्न मुल समिति गठन

- Advertisement -
- Advertisement -spot_imgspot_img

पुष ८
नवलपरासीको कुमारवर्ती ७ गोछडामा रहेको सरस्वती उच्च माध्यमिक बिद्यालयले आफ्नो  स्वर्ण महोत्सब बिबिध कार्यक्रम गरी मनाउने भएको छ । बिद्यालयलय बसेको भेलाले २०१ सदस्यीय स्वर्ण महोत्सव आयोजक मुल समिती गठन गरेको छ।जसको अध्यक्ष्यमा बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष्य लिलानाथ ढुङ्गाना चयन हुनुभएको छ भने उपाध्यक्ष्यहरुमामा पुष्परत्न महत्तो तथा पारसमणी महत्तो चयन हुनुभएको छ भने सचिमा फणेन्द्र पौडेल त्यस्तै सहसचिबमा कोपिला पैडेल तथा कोषध्यक्ष्यमा रमेश भण्डारी चयनहुनुभएको छ भने सदस्यहरुमा ईनर महत्तो,डिल्लीराम ढुङ्गाना लगाएत रहनुभएको छ।त्यस्तै भेलाले लिला नाथ ढुङ्गानाको सम्योजकत्वमा ७ सदस्यीय प्रचारप्रसार समिती गठन गरेको छ । भुपति भट्टराइृको सम्योजकत्वमा ६ सदस्यीय आर्थीक समिती गठन गरेको छ त्यस्तै कासीराम पाठकको सम्योजकत्वमा ६सदस्यीय स्वण स्मारीका प्रकासन समिती गठन गरेको छ।यस्तै सम्सेर बिकको सम्योजकत्वमा ५ सदस्यीय अविलेख समिती गठन गरेको छ यस्तै स्वागत समितीमा मोहलाल बराली सम्योजक रहनुभएको छ ,त्यस्ते डिल्ली राम न्यौपाने को सम्योजकत्वमा पुरस्कार ब्यवस्थापन समिती तथा हेमलाल अधिकारीको सम्योजकत्वमा स्वयमसेवक परीचालन समिती गठन गरीएको छ।यस्तै खेलकुद समितीको सम्योजकमा कुष्ण लामीछाने चयन हुनुभएको छ।बिद्यालयले पौष २७ गते देखी माघ ४ गते सम्म बिबिध कार्यक्रम सहित मनाउने भएको हो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्