27 C
Kathmandu
Monday, June 21, 2021

६० जना बालबालिकाहरुलाई शैक्षिक सहयाता बितरण

- Advertisement -
- Advertisement -spot_imgspot_img

जागृति बाल तथा युवा सरोकार नेपालको सँयोजनमा सिबीन नेपाल र किँन्डर इन नेपालको सहयोगमा र देबचुलीमा क्रियाशिल प्रगतिनगर सामुदायिक पुस्ताकालय तथा स्रोत केन्द्र, परिबर्तनका लागि युवा नेपाल लगायतका सँस्थाहरुसँगको समन्वयमा ६० जना बालबालिकाहरुलाई उक्त सहयोग प्रदान गरेको हो । पृथ्बि माध्यमिक बिधालय,देबचुली निम्न माध्यमिक र मनकामना प्राथमिक बिधालयमा अध्ययनरत बालबालिकाहरुलाई उक्त सहयोग आज एक कार्यक्रमका बिच जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष बिकास कुमार केसीको प्रमुख अतिथी, जागृति बाल तथा युवा सरोकार नेपालका महासचिब दिपक शर्मा,परिबर्तनका लागि युवा नेपालका अध्यक्ष राजु चापागाई, प्रगतिनगर सामुदायिक पुस्ताकालय तथा स्रोत केन्द्रका दिपक न्यौपाने लगायतका उपस्थितीमा उक्त कार्यक्रम गरिएको हो । बिधार्थीहरुलाई झोला,कापी र कलम बितरण गरिएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्