27 C
Kathmandu
Monday, June 21, 2021

राष्ट्रपति: दुर्व्यवहार भएको घटना छानविन गर्न समिति

- Advertisement -
- Advertisement -spot_imgspot_img

६ पुस,  ।

जनकपुरको रामजानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई दुर्व्यवहार भएको घटना छानविन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ । मन्त्रालयले सहसचिव विनोद केसीको संयोजकत्वमा चार सदस्सीय समिति गठन गरेको हो ।समितिमा सहसचिव केसीसहित, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआईजी) हेमन्तबहादुर पाल र सशस्त्र प्रहरी नायव महानिरीक्षक अरविन्द धिताल र अनुसन्धान निर्देशक यदुलाल खरेल छन् । समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।राष्ट्रपति भण्डारी विवाह पञ्चमी महोत्सवमा पूजा अर्चना गर्न जनकपुर गएकाबेला आन्दोलनकारीले कारकेडमा पेट्रोल बम र ढुंगामुढा प्रहार गरेका थिए । एकल महिला मन्दिर भित्र प्रवेश गर्दा मन्दिर ‘अशुद्ध’ भएको भन्दै स्थानीय आन्दोलनकारीले गंगाज Ministry-of-home,-press-relese

ल छर्किएका थिए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्