24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

थपियो लोडसेडिङ, अब हप्तामा ७० घण्टा…(तालिकासहित)

- Advertisement -Flowers in Chania

३ पुस

नेपाल विद्युत प्राधिकरणले शनिबारदेखी लागू हुने गरी लोडसेडिङको परिवर्तित तालिका सार्वजनिक गरेको छ । हाल सातामा ५६ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब सातामा ७० घण्टा लोडसेडिङ हुनेछ । विद्युत प्राधिकरणका अनुसार माग भन्दा उत्पादन कम भएको भन्दै शनिबारदेखी साविक लोडसेडिङमा २ घण्टासम्म समय बढाउने भएको हो । नदीमा पानीको बहाव कम भएको र भारतको अघोषित नाकाबन्दीका कारण इन्धनको रूपमा समेत बिजुलीको प्रयोग बढ्दा माग बढेको र उत्पादन घटेका कारण लोडसेडिङ बढाउनु परेको प्राधिकरणले जनाएको छ । सुख्खा मौसमका कारण बिजुली उत्loadshedingपादनमा कमी आएको प्राधिकरणले जनाएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

21 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्