27 C
Kathmandu
Monday, June 21, 2021

थपियो लोडसेडिङ, अब हप्तामा ७० घण्टा…(तालिकासहित)

- Advertisement -
- Advertisement -spot_imgspot_img

३ पुस

नेपाल विद्युत प्राधिकरणले शनिबारदेखी लागू हुने गरी लोडसेडिङको परिवर्तित तालिका सार्वजनिक गरेको छ । हाल सातामा ५६ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब सातामा ७० घण्टा लोडसेडिङ हुनेछ । विद्युत प्राधिकरणका अनुसार माग भन्दा उत्पादन कम भएको भन्दै शनिबारदेखी साविक लोडसेडिङमा २ घण्टासम्म समय बढाउने भएको हो । नदीमा पानीको बहाव कम भएको र भारतको अघोषित नाकाबन्दीका कारण इन्धनको रूपमा समेत बिजुलीको प्रयोग बढ्दा माग बढेको र उत्पादन घटेका कारण लोडसेडिङ बढाउनु परेको प्राधिकरणले जनाएको छ । सुख्खा मौसमका कारण बिजुली उत्loadshedingपादनमा कमी आएको प्राधिकरणले जनाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

21 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्