27 C
Kathmandu
Monday, June 21, 2021

विश्वको कान्छो पत्रकारिता अनलाईन माध्यय सशक्त : कार्की

- Advertisement -
- Advertisement -spot_imgspot_img

पुस ३–प्रेस काउन्सील नेपालका अध्यक्ष बोर्ण बहादुर कार्कीले विश्वको कान्छो पत्रकारिता अनलाईन माध्यय अहीले सशक्त भएको भन्दै यस्को विकास र नियमनमा  प्रेस काउन्सील समेत लागि परेको वताउनुभउको छ । मध्यविन्दु सामुदायिक विकास तथा सशक्तिकरण केन्द्रद्धार संचालीत सामथ्र्य अन लाईनको उद्घाटन गर्दै कार्कीले यस्तो वताउनुभएको हो ।  साथै यस क्षेत्रमा केही विकृति समेत देखापरेको जनाउदै  यस्को नियमन गर्न अनलाईन पत्रिकाका लागि छुट्टै कानुन बन्न लागेको समेत वताउनुभयो । पत्रिकाका सञ्चालक तथा सम्पादक सागर पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका वरिष्ठ उपाधयक्ष खिल वहादुर भण्डारी , नारायण शर्मा लगाएतकाले वोल्नुभएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्