24.1 C
Kathmandu
Saturday, April 20, 2024
Flowers in Chania

ग्याँसं वुलेट पल्टीयो

- Advertisement -Flowers in Chania

प्ुाष २ , कावासोती
नविन पौडेल
पुर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीमा ग्याँस वुलेट पल्टीएको छ । वेलहिया नाकावाट प्रवेश गरेको एच आर ३८ एच ९७१४ नम्बरको वुलेट ब्रेक फेल भएर  दुम्किवास ५ मा सडक मानै पल्टीएको हो । बुलेट सडकमा नै पल्टीएपछी अहीले पुर्वपश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । ठुलो सवारी साधन त्यसमाथी ग्यासं जस्तो सम्वेदनसील पदार्थ बोकेको सवारी पल्टदा अवरोध खुलाउन समेत प्रहरी लाई समस्या परेको छ । दुर्घटनामा सवारी चालक भारतिय नागरीक मनोज कुमार दास घाईते भएका छन् । घाईतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्