27 C
Kathmandu
Monday, June 21, 2021

डिस होमको मुख्य टावरमा बम प्रहार

- Advertisement -
- Advertisement -spot_imgspot_img

पुस १–
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले ललितपुरको भैंसेपाटीको डिस होमको मुख्य टावर ध्वस्त पारेको छ।
आज बिहान करिब साढे ६ बजे टावरमा बम प्रहार गरिएको थियो। टावर र कार्यालयमा आगजनी भएर ठूलो क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। माओवादीले भारतीय टेलिभिजन च्यानल बन्द गर्न बारम्बार चेतावनी दिदै आएको थियो। डिसहोम टावर ध्वस्त भएपछि भारतीयलगायत डिसका च्यानल प्रशारण बन्द रहेका छन्।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्