27 C
Kathmandu
Monday, June 21, 2021

‘पोर्नस्टार बन्छु’ भन्ने अर्चना पनेरुको न्यूड भिडियो सार्वजनिक

- Advertisement -
- Advertisement -spot_imgspot_img

पोर्न स्टार बन्छु भन्दै सामाजिक सञ्जालमा नग्न फोटो राख्ने अर्चना पनेरुले आफ्नो न्यूड भिडियो सार्वजनिक गरेकी छिन् ।

केहि समय अघि फेसबुकमा नग्न फोटो राखेका कारण प्रहरी चौकी पुगेकी उनले अव आइन्दा यस्तो क्रियाकलाप नगर्ने उल्लेख गरेको भएपनि यू ट्युब मार्फत नयाँ नग्न भिडियो सार्वजनिक गरेकि हुन् ।

पनेरुले नग्न भिडियो सार्वजनिक गर्नू पूर्व उनकी आमाले समेत नग्न फोटो सूट गरेकी थिइन् । आमाले फोटो र भिडियो सुट गरिदिने गरेको बताउने अर्चनाले आफू कुनै पनि हालतमा पोर्न स्टार बनेरै छाड्ने बताइसकेकी छिन् ।

यू ट्युवमा सार्वजनिक गरिएको उनको नयाँ भिडियो १ मिनेट ४७ मिनेटको रहेको छ । बाथरुमामा सुट गरिएको भिडियोमा उनी कलेज ड्रेसमा छिन् । अर्चना पनेरु १०० प्रतिशत नाम दिइएको भिडियो युट्युबमा भाइरल भइरहेको छ ।

‘पोर्नस्टार बन्छु’ भन्ने अर्चना पनेरुको न्यूड भिडियो सार्वजनिक
- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

24 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्