27 C
Kathmandu
Monday, June 21, 2021

राष्ट्रपतिको सक्रियता, अचानक ३ दल र मोर्चालाई निमन्त्रणा

- Advertisement -
- Advertisement -spot_imgspot_img

२८ मंसिर

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रियता बढाउने संकेत गरेकी छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलोपल्ट राष्ट्रपति भण्डारीले मोर्चासहितका प्रमुख दलका नेताहरूलाई छलफलका लागि शितल निवास बोलाएकी छन् । प्रमुख दल र मधेसी मोर्चाबीचको छलफलले कुनै निर्णय निकाल्न नसकिरहेको अवस्थामा राष्ट्रपतिले अचानक प्रमुख दल र मोर्चालाई छलफलको लागि निमन्त्रणा गरेकी हुन् । P1080344

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

25 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्