27 C
Kathmandu
Monday, June 21, 2021

संविधान लाई स्विकार्न हिचकीचाउन नहुने

- Advertisement -
- Advertisement -spot_imgspot_img

मंसीर २६
नविन पौडेल
राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको प्रत्यक्ष सहभागितामा वनेको नेपालको नयां संविधान लाई स्विकार्न हिचकीचाउन नहुने वताउनुभएको छ । मानवअधिकारको विश्वव्यापी मान्यता लाई आत्मसात गर्दै लोकतान्त्रिक गणतन्त्र लाई संस्थागत गरेको भन्दै सहमतिमा अगाडी वढ्नुपर्ने वताउनुभएको छ । जन ज्योति नमुना माध्यमिक विद्यालय देवचुली १४ प्रगतिनगरको स्वर्ण महोत्सव समारोहलाई सम्वोधन गर्दै राष्ट्रपती भण्डारीले यस्तो वताउनुभएको हो ।
P1080344
शिक्षामा राज्यले गरेको लगानी अनुसारको प्रतिफल अझै पनी आउन नसकेको भन्दै अवका दिनमा विश्वका हरेक क्षेत्रमा योग्य हुने प्राविधिक शिक्षामा राज्यको ध्यान जानुपर्ने वताउनुभयो । राष्ट्रपती भएपछी मोफसलमा भण्डारीको यो पहिलो औपचारीक कार्यक्रम हो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

17 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्