27 C
Kathmandu
Monday, June 21, 2021

परासी ४ महिना पछी खुल्यो

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासीको सदरमुकाम परासी ४ महिना पछी आज देखि खुलेको छ । संयुक्त मधेसी मोर्चा नवलरासीले यातायात सञ्चालन गर्न भनेपछि विहिवारदेखि परासी क्षेत्रका सबै व्यवसाय र विद्यालय खुला भएका हुन । तर लामो दुरीका सवारी साधन चल्न नदिने र इन्धनको ओसार पसारमा भने रोक लगाइएको मोर्चाले जनाएको छ । मधेसी मोर्चाले यस अघि पसल र शैक्षिक क्षेत्र खुला गर्न भने पनि चार महिनादेखि परासी क्षेत्रमा यातायात चल्न दिएको थिएन । जिल्लाका अन्य क्षेत्रमा यातायात सुचारु हुने तर परासीमा मात्र नचलेको र बैंकबाट क्रण लिएका यातायात व्यवसायीहरु व्यवसायबाटै विस्थापित हुने अवस्थामा पुगेको भन्दै आलोचना आउन थालेपछि मोर्चाले सवारीसाधन चलाउन दिएको हो । बन्द खुलेपछी स्थानीयले राहातको महसुस गरेका छन् । School

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्