27 C
Kathmandu
Monday, June 21, 2021

दलित महिलाहरु स्वरोजगार तर्फ उन्मुख

- Advertisement -
- Advertisement -spot_imgspot_img

परासी  , २३ मङसिर  ।

नवलपरासीमा दलित समुदायका महिलाहरु आज भोली बिभिन्न सिप सिकी स्वरोजगार तर्फ उन्मुख हुदै गएका  छन्  ।
जिल्लामा संचालीत बिभिन्न सिपहरु मार्फत दलित महिलाहरुले  सिप आर्जन गरी स्वरोजार तर्फ उन्मुख बन्दै गएको हुन् ।
यसरीनै जिल्लामा लार्क संस्थाको सहकार्यमा  उषा इन्टरनेसलले दिइएको  सिलाइ कटाई  सहितको तालिमले ७७ जना दलित महिला स्वरोजगार भएका छन् ।
गरिब र विपन्न परिवारका महिलाई सिप र सोही संस्थाले मेसिन समेत दिएपछि ति दलित समुदायका महिलाहरु स्वरोजगार तर्फ उन्मुख भएका हुन् ।
जिल्लाका २० गाविसबाट पांच जनाका दरले छनौट गरि १ सय दलित महिलाई तालिम दिइएको थियो ।
स्वरोजगार  भएका महिलाहरु मासिक ४ हजार देखी १५ हजारसम्म कमाउने गरेको लार्कका कार्यक्रम संयोजक पुष्पराज आhttps://im0-tub-ru.yandex.net/i?id=5d71c43bf0c2d70468b2160b21ba2b61&n=33&h=190&w=338चार्यले जानकारी दिनुभयो  ।
संस्थाले अगामी दिनमा एडवान्स तालिम दिलाएर ब्यवसायिक बनाउने लक्ष्य लिएको छ

पुरुषोत्तम सुबेदी  , नवलपरासी

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

29 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्