27 C
Kathmandu
Monday, June 21, 2021

विवादसहित पुर्ननिर्माण विधेयक संसदमा पेश गरिने

- Advertisement -
- Advertisement -spot_imgspot_img

२३ मंसिर
संसदको विधायन समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा भुकम्पपछिको पुनर्निमाण विधेयकमा देखिएको विवाद मिलाउने अन्तिम प्रयास गरिने भएको छ । तर विवाद मिल्ने संभावना कम रहेकाले विवादसहित नै विधेयक संसदमा पेश गरिने भएको छ । पुर्ननिर्माण प्राधिकरणको कार्यकारी निर्देशकमा प्रमुख दल कांग्रेस र एमालेबीच कुरा मिलेको छैन । आजको समितिको बैठकमा छलफलको लागि अन्तिम प्रयास गर्ने र नभए विवादसहित नै विधेयक भोलि बस्ने संसदको बैठकमा पेश गर्ने समितिका सभापति गंगा चौधरीले जानकारी दिए । कांग्रेसले आफू नेतृत्वको सरकारका पालामा संसदमा पेश गरेको  छ ।CA-building-Dark-cloud

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

30 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्