27 C
Kathmandu
Monday, June 21, 2021

मन्त्री आउनेबित्तिकै विमानस्थल अन्धकार

- Advertisement -
- Advertisement -spot_imgspot_img

२२ मंसिर

: पर्यटनमन्त्री आनन्द पोखरेल निरीक्षणमा गएकै बेला नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युत प्रवाह विच्छेद भएको छ । १२ बजे मन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनी पुगेकोaananda pokharel-TIA २० मिनेटमै सिंगो विमानस्थल प्रणाली बिजुलीविहीन बनेको हो ।

विद्युत अवरुद्ध हुँदा अध्यागमनसम्बन्धी सम्पूर्ण कामहरू ठप्प भएको विमानस्थल कार्यालयका एक अधिकारीले  बताए । अध्यागमनको काम ढिला हुँदा यात्रुहरूले हैरानी बेहोर्नुपरेको छ । उनीहरूले एकै ठाउँमा लामो समय लाइन बस्नुपरेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्