27 C
Kathmandu
Monday, June 21, 2021

कावासोती खानेपानीमा एमालेको प्यानल नतिजा सहित (फाइनल अपडेट)

- Advertisement -
- Advertisement -spot_imgspot_img

मंसिर २०- कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सातौं अधिबेशनबाट एमालेले पदाधिकारीमा प्यानलनै हात पारेको छ । काँग्रेस– एमाओवादी गठबन्धनका उम्मेदवार महेन्द्र पोखरेललाई ५७ मतले हराउदै एमालेका उम्मेदवार विष्णुप्रसाद भुसाल अध्यक्षमा  विजयी भएका हुन् । ११ सदस्यीय नयाँ कार्य समितिका लागि भएको निर्वाचनमा  एमालेका तर्फबाट उपाध्यक्षमा सिता खड्का, सचिवमा एमालेकै हरिप्रसाद बाँस्तोला निर्वाचित भएका छन् । उनीहरुले  काँग्रेस एमाओवादी गठबन्धनका उम्मेदवारहरु  क्रमश ः रमिला भुजेल, सचिवमा श्याम बस्ताकोटीले पराजय भोगेका छन् । 12341407_850994708351136_7048591013665456851_n६ वटा वडामा चार वटा वडामा एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन् । जसमा ३ वडा  बाट चेतबहादुर अधिकारी, ५ बाट हरिबहादुर थापा, ६ बाट गणेशबहादुर न्यौपाने, ९ बाट झलक छामिछाने विजयी भएका छन् भने । काँग्रेस एमाओवादी गठबन्धनका उम्मेदवार मणी भुसालले २ नम्बर वर्डामा विजय हासिल गरेका छन्  । भने ८ नम्बर वडामा भविलाल भट्टराई विजयी भएका छन् । उनी  काँग्रेस एमाओवादी गठबन्धनका उम्मेदवार हुन् ।

पद नाम वडा ९ वडा ६ वडा ५ वडा २ वडा ३ वडा ८ जम्मा नतिजा
  मत संख्या 129 १७८ ३०६ ६४७ ७९९ ८३५ 2894  
अध्यक्ष विष्णुप्रसाद भुसाल ६१ ९९ १५० ३१० ३८३ २८८ १२९१ विजयी
अध्यक्ष महेन्द्र पोख्रेल ५१ ५७ १०३ २४९ ३११ ४६३ १२३४  
अध्यक्ष लोक प्र. काफ्ले 2 १३ ३५ २१ १७ 94  
उपअध्यक्ष सिता खड्का 62 ८८ १११ २९९ ३२९ ३१२ 1201 विजयी
उप अध्यक्ष रमिला भुजेल 39 ६८ १५४ २५७ २७५ ३७१ 1164  
उप अध्यक्ष सुस्मा खनाल आर्याल 3 ११ ५१ ४२ 113  
सचिव हरि वास्तोला ६८ ९६ १९३ ३०६ ४२० ३५४ १४३७ विजयी
सचिव श्याम वस्ताकोटी ३५ ६६ ७० २७१ २४१ ३७० १०५३  
सदस्य/ ९ झलक लामिछाने ६९ _ _ _     ६९ विजयी
सदस्य/ ९ खडानन्द पाण्डे ५१ _ _ _     ५१  
सदस्य/ ६ गणेश बहादुर न्यौपाने _ १०५ _ _     १०५ विजयी
सदस्य/ ६ कृष्ण लाल खनाल _ ६४ _ _     ६४  
सदस्य/ ५ हरि बहादुर थापा _ _ १६९ _     १६९ विजयी
सदस्य/ ५ सरदार थापा _ _ ७६ _     ७६  
सदस्य/ २ डोलराज डुम्रे _ _ _ २७४     २७४  
सदस्य/ २ मणि प्रसाद भुसाल _ _ _ ३०१     ३०१ विजयी
सदस्य/३ चेत ब. आधिकारी   _ _ _ २०२     विजयी
सदस्य/3 बिन्दु के.सी. _ _ _ _ १७७      
सदस्य/3 लालबहादुर खत्री _ _ _ _ ११      
सदस्य/८ दीपकराज लम्साल _ _ _ _   ३३१    
सदस्य/८ भविलाल भट्टराई _ _ _ _   ४०५   विजयी
                   
जनजाती म. सदस्य देवकी पुन ७३ १०४ १५४ २९५ ४२१ ३५० १३९७ विजयी
जनजाती म. सदस्य देवी कुमारी गुरुङ ४१ ६१ १०३ २७९ २८६ ३८० ११५०  
लेखा संयोजक भोजराज दाहाल ८१ १०२ १४७ ३३९ ४१५ ३७१ १४५५ विजयी
  कुलबहादुर गुरुङ ३८ ५८ ११४ २५२ ३०२ ३७४ ११३८  
लेखा सदस्य चन्द्र कान्त लम्साल ६३ ८७ १२० २४६ ३३० ४४६ १२९२ विजयी
  शालिकराम सापकोटा ४६ ६१ ८८ २६८ २७३ २८१ १०१७  
  धनबहादुर कार्की ३८ ४३ ६७ २० १८१  
लेखा सदस्य महिला लक्ष्मी देवी सापकोटा ७१ ९१ १५२ २८२ ३७६ २८८ १२६० विजयी
  अमृता सिग्देल ४८ ७३ ८२ २८५ २९७ ४५१ १२३६  
                   
- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

17 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्