27 C
Kathmandu
Monday, June 21, 2021

कावासोती खानेपानीको ७औं अधिवेशन निर्वाचनको निर्वाचन परिणाम (LIVE अपडेट)

- Advertisement -
- Advertisement -spot_imgspot_img
कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कावासोती, नवलपरासीको

७औं अधिवेशन निर्वाचनको निर्वाचन परिणाम

कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सातौं अधिबेशनबाट कार्यसमिति चयनका लागि  शनिवार भएको मतदानमा  दुई हजार नौ सय ३४ मत खसेको छ  ।  कुल  तीनहजार  नौ सय  १८ उपभोक्ताहरु सहभागी हुनुपर्नेमा  झण्डै ७५ प्रतिशत उपभोक्ता मतदानमा सहभागी रहेका थिए ।

हुलाकी अनलाईन टोलिका सहकर्मी साथीहरु नबिन पौडेल, खगराज सापकोटा, प्रेम न्यौपाने र कृष्ण सापकोटा शनिबार राती देखि मतगणना स्थलबाट निरन्तर  अपडेटमा छौ । यसको थपअपडेट आउने क्रम जारी रहेको छ ।

पद नाम वडा ९ वडा ६ वडा ५ वडा २ वडा ३ वडा ८ जम्मा नतिजा
मत संख्या 129 १८२ ३१४ ६५९ ८११ 2095
अध्यक्ष विष्णुप्रसाद भुसाल ६१ ९९ १५० ३१० ३८३ १००३
अध्यक्ष महेन्द्र पोख्रेल ५१ ५७ १०३ २४९ ३११ ७७१
अध्यक्ष लोक प्र. काफ्ले 2 १३ ३५ २१ 77
उपअध्यक्ष सिता खड्का 62 ८८ १११ २९९ ३२९ 889
उप अध्यक्ष रमिला भुजेल 39 ६८ १५४ २५७ २७५ 793
उप अध्यक्ष सुस्मा खनाल आर्याल 3 ११ ५१ 71
सचिव हरि वास्तोला ६८ ९६ १९३ ३०६ ४२० १०८३
सचिव श्याम वस्ताकोटी ३५ ६६ ७० २७१ २४१ ६८३
सदस्य/ ९ झलक लामिछाने ६९ _ _ _ ६९ विजयी
सदस्य/ ९ खडानन्द पाण्डे ५१ _ _ _ ५१
सदस्य/ ६ गणेश बहादुर न्यौपाने _ १०५ _ _ १०५ विजयी
सदस्य/ ६ कृष्ण लाल खनाल _ ६४ _ _ ६४
सदस्य/ ५ हरि बहादुर थापा _ _ १६९ _ १६९ विजयी
सदस्य/ ५ सरदार थापा _ _ ७६ _ ७६
सदस्य/ २ डोलराज डुम्रे _ _ _ २७४ २७४
सदस्य/ २ मणि प्रसाद भुसाल _ _ _ ३०१ ३०१ विजयी
सदस्य/३ चेत ब. आधिकारी _ _ _ ३५२ विजयी
सदस्य/3 बिन्दु के.सी. _ _ _ _ ३०८
सदस्य/3 लालबहादुर खत्री _ _ _ _ २२
सदस्य/८ दीपकराज लम्साल _ _ _ _
सदस्य/८ भविलाल भट्टराई _ _ _ _
जनजाती म. सदस्य देवकी पुन ७३ १०४ १५४ २९५ ४२१ १०४७
जनजाती म. सदस्य देवी कुमारी गुरुङ ४१ ६१ १०३ २७९ २८३ ७६७
लेखा संयोजक भोजराज दाहाल ८१ १०२ १४७ ३३९ ४१५ १०८४
कुलबहादुर गुरुङ ३८ ५८ ११४ २५२ ३०२ ७६४
लेखा सदस्य चन्द्र कान्त लम्साल ६३ ८७ १२० २४६ ३३० ८४६
शालिकराम सापकोटा ४६ ६१ ८८ २६८ २७३ ७३६
धनबहादुर कार्की ३८ ४३ ६७ १६१
लेखा सदस्य महिला लक्ष्मी देवी सापकोटा ७१ ९१ १५२ २८२ ३७६ ९७२
अमृता सिग्देल ४८ ७३ ८२ २८५ २९७ ७८५

a gallon of water a day

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्