27 C
Kathmandu
Monday, June 21, 2021

ठक्करले महिलाको मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासी , मंसिर १९

मध्यविन्दु नगरपालिका ७ भित्रीसडकखण्डमा ट्रकले ठक्कर दिदा दिदा एक जना महिलाको ज्यान गएको छ । चोरमारा प्रहरीले दिएको जानकारी अनुसार चोरमाराबाट कोल्हुवातर्फ आउदै गरेको लु १ ख ८६ , १५ नम्बरको ट्रकले आज विहान ८ बजेको समयमा सोहि दिशातर्फ आउदै गरकी साईकलयात्री मध्यविन्दु नगरपालिका ४ बस्ने ४० वर्षकी मिना घर्तीलाई ठक्कर दिदा उहाको घटना स्थलमा मृत्यु भएको हो ।
ट्रक प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्