27 C
Kathmandu
Monday, June 21, 2021

कावासोती खानेपानि संस्थाको नयाँ नेतृत्वकालागी मतदान सुरु

- Advertisement -
- Advertisement -spot_imgspot_img

मंसीर १९ , नविन पौडेल

कावासोती खानेपानि तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्वकालागी निर्वाचनमा मतदान  सुरु भएको छ । शिव उच्च माविको प्राङगणमा सुरु भएको मतदानमा आ आफ्नो प्यानलका उम्मेदवार लाई जिताउन सम्वनिधत पाटिका नेता तथा कार्यकर्ता आ आफ्ना मतदाता ओसार्न व्यवस्त देखीएका छन् ।  अध्यक्ष पदमा अन्तत तिन जना बिच चुनावी भिडन्त भएको हो ।  अध्यक्ष पदमा बिष्णु प्रसाद भुषाल,  महेन्द्र प्रसाद पोख्रेल,   लोक प्रसाद काफ्ले बिच चुनावी भिडन्त  भएको छ ।12341407_850994708351136_7048591013665456851_n
भुषाल बर्तमान अध्यक्ष तथा एमाले निकट मानिनुहुन्छ यस्तै अर्का उम्मेदवार काफ्ले नेकपा माले निकट मानिनु हुन्छ भने पोख्रेल नेपाली कंगे्रस निकट मानिनु हुन्छ । पोखे्रल नेपालि कांगे्रस ,एनेकपा माओवादी ,राप्रपाको सयुक्त प्यानलको उम्मेदवार हुन ।
उपाध्यक्ष पदमा सीता खड्का,रमिला भुजेल र शुस्मा खनाल अर्यालबिच प्रतिस्पर्धा  भएको छ भने सचिव पदको लागि हरी प्रसाद बास्तोला र श्याम बस्ताकोटी मैदानमा उत्रिएका छन । वडा प्रतिनिधि सदस्य अन्र्तगत वडा नम्बर २ वाट डोल राज डुमे्र, मणि प्रसाद भुषाल, ३ वाट चेत बहादुर अधिकारी,विन्दु केसी,लाल बहादुर खत्रि , ५ वाट हरी बहादुर थापा र सरदार थापा क्षेत्री, ६ बाट गणेश बहादुर न्यौपाने र कृष्णलाल खनाल, ८ वाट दिपकराज लम्साल,भविलाल भट्टराई र सिता देवि दंगाल , ९ वाट झलक प्रसाद लामिछाने र खडानन्द पाण्डे चुनावी मैदानमा छन ।    लेखा समिति संयोजकमा भोजराज दहाल र कुल बहादुर गुरुङ बिच प्रतिस्पर्धा हुने भएको छ भने सदस्यमा चन्द्रकान्त लम्साल,शालिकराम सापकोटा र धन बहादुर कार्की यस्तै महिला सदस्यमा लक्ष्मि देवि सापकोटा र अमृता सिग्देल बिच चुनावी प्रतिस्पर्धा  भएको हो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

4 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्