27 C
Kathmandu
Monday, June 21, 2021

नवलपरासीको अमलटारीमा पत्रकार महासंघको पूर्ण बैठक हुने

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक नवलपरासीको अमलटारी ‘होमस्टे’ यही मङ्सिर २६ र २७ गते बस्ने भएको छ ।

आन्तरिक पर्यटनको प्रवद्र्धन तथा विभिन्न पेसागत एजेण्डामा बैठक केन्द्रित हुने महासङ्घले जनाएको छ । अमलटारीमा बैठक हुने भएपछि नेपाल पत्रकार महासङ्घ नवलपरासीले त्यसको व्यवस्थापन गर्ने काम अघि बढाएको महासङ्घ नवलपरासी शाखाका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।

त्यस्तै सो क्रममा तराई मधेसका सबै जिल्लाका महासङ्घका अध्यक्षको भे

ला तथा बैठकसमेत हुने बताइएको छ । –रासस

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

19 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्