27 C
Kathmandu
मंगलवार, मार्च 31, 2020
मंगलवार, मार्च 31, 2020

८ सय लिटर इन्धन नष्ट

DSCN2735नवलपरासी, १४ मंसिर । नवलपरासीको भुजहवा २ भुजहवामा आइतबार मधेषी मोर्चाका कार्यकर्ताहरुले ८ सय लिटर इन्धन नष्ट गरेका छन् । भारतबाट ल्याएको उक्त तेल तस्करहरुले कालोबजारीका लागि ल्याएको भन्दै चारवटा डममा रहेको ८ सय लिटर तेल नष्ट गरेका हुन् । मोर्चाका कार्यकर्ताहरुले नियन्त्रणमा लिएको इन्धन स्थानीय पत्रकार र प्रहरीको रोहबरमा नष्ट गरेका हुन् । यस अघि मोर्चाका कार्यकर्ताहरुले आन्दोलनका नाममा कालोबजारी बढेको भन्दै कालोबजारी रोक्ने जनाएको थियो ।
रामकुमार श्रेष्ठ ।

- Advertisement -

33 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा अपडेट

पोखरामा अब एक घण्टामा नै कोरोनाको रिपोर्ट

पोखरा, गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरसको परीक्षण हुने भएको छ । पोखरामा नै कोरोना...

‘घरभाडा मिनाहा गर्न अनुरोध हैन, निर्देशन देऊ’

१८ चैत, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रमा रहेका श्रमिक र साना व्यवसायीहरूलाई एक महिनाको घर भाडा मिनाहा गर्न सम्बन्धित...

महिना दिनको हाजिर गरी स्वास्थ्यकर्मी टाप !

१८ चैत, सिमकोट । हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी टाप कसेका छन् । सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया...

लकडाउन २५ गते मध्यरातसम्म थपियाे

सरकारले सीमा नाकाबाट आवागमन रोक्ने र लकडाउन २५ गते मध्यरातसम्म गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले देशव्यापी...

६ लाख भन्दा बढीलाई कोरोना संक्रमण,२७ हजारले ज्यान गुमाए

कोभिड–१९ महामारीबाट संक्रमितको संख्या ६ लाख नाघेको छ । शनिबार मध्यान्हसम्म ६ लाख २ हजार २ सय...
- Advertisement -

सम्बन्धित खवर

- Advertisement -