8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

विपाशाको अनुहार जल्यो

- Advertisement -
- Advertisement -spot_imgspot_img

bipasaमुम्बई । सुटिङको क्रममा अभिनेत्री विपाशा बसुको हात र अनुहार जलेको छ । हेयरस्टाइलिसको लापर्वाहीको कारण उनको अनुहारको छाला डढेको बताइएको छ ।
यो घटनावाट दुःखी विपाशाले जलेको भाग देखिने अनुहार र हातको तस्वीर ट्वीटरमा पोष्ट गरेकी छिन् । उनले लेखेकी छिन् ‘अहिले म सुटिङ गरिरहेकी छु ।’
दुर्घटनापछि चिन्तित भएका प्रशंसकहरुलाई धन्यवाद भन्दै उनले लेखेकी छिन् ‘लापर्वाहीको कारण दुर्घटना भयो तर, म पोलेको दाग लुकाएरै सुटिङ गरिरहेकी छु ।’ साथै उनले केही दिनमा दाग हराउने पनि उल्लेख गरेकी छिन् ।
विपाशा अहिले सानो पर्दामा काम गर्न थालेकी छिन् । सिरियल होष्ट गर्ने तयारीमा रहेकी विपाशा सिरियलको सुटिङको क्रममा दुर्घटनामा परेकी थिईन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

17 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!