27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

नन्दकिशोर पुनलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाउने एमाओवादीको निर्णय

- Advertisement -
- Advertisement -spot_imgspot_img

काठमाडौं, कात्तिक१३

एकीकृत नेकपा माओवादीले उपराष्ट्रपतिमा नन्दकिशोर पुनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहान बसेको स्थायी समिति बैठकले  पुनलाई उपराष्ट्रपतिमा उठाउने निर्णय गरेको एकीकृत माओवादीले जनाएको छ ।

भोलि हुने उपराष्ट्रपतिको चुनावका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । उपराष्ट्रपतिका लागि सत्तारुढ घटकका तर्फबाट एकीकृत माओवादीका पुन र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका तर्फबाट अमियकुमार यादवले उम्मेदवारी दिने यसअघि नै घोषणा भैसकेको थियो ।

तर सत्तारुढ दलभित्र मधेसी या थारु समुदायलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने चर्चा सुरु भएपछि एमाओवादीले फेरि बैठक गरेर पुनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!