27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

सावित्रीको दिल शीशा होस् वा दिल वजारमा

- Advertisement -
- Advertisement -spot_imgspot_img

नविन पौडेल ,नवलपरासी,विदेशी भुमीमा रहेर पनी नेपाली कलासस्कृति लाई सधै माया गर्ने सावित्री गीरीले सा्रेता तथा दर्शकका लागि नयां कोसेली वजारमा ल्याएकी छन् ।sabitri-1 तनहुँ थप्रेक की प्रतिभाशालली गीरी हाल रोजगारकिो शिलसलिामा दुवईमा छन् । गीत सगीतमा सानै देखि लेख्ने स्कुल कलेजमा विभिन्न प्रतियोगीतामा गाउने गर्थीन । २०६२ सालमा पहिलो एल्बम अल्झिए नजरबाट साङगेतिक यात्रा सुरु गरेकी गीरीले अहीले भुकम्पको मार्मिक गीत र नया रिलिज भएको आधुनिक गीत शीशा होस् वा दिल जस्ता गीतहरु बजारमा ल्याएकी छन् । अहिले सम्म एक दर्जन भन्दा बढी लोकदोहोरी र तीज गीत बजारमा ल्याइसकेकी गिरिको धेरै गीत वजारमा आएपनी पोखराको सेतीनदीमा हिउँ ताल फुटेर आएको बाढीको वारेमा गाएको गीत सा्रेता दर्शकले धेरै मन पराए । गीरी राम्रो शव्द लेखन गर्ने स्रष्टा हुनुको साथै मीठो स्वरले समेत साथ दिएको छ । पछील्लो गीतको म्युजिक भिडीयो समेत निकै स्तरीय वनेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

72 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!