27 C
Kathmandu
Thursday, July 9, 2020
2020 Jul 09, Thursday 01:00

TRENDING .

भारतलाई नेपालको हैसियत देखाउन एमाले र एमाओवादी मिल्यौ : महासचिव महरा

- Advertisement -

प्रतिकारमा उत्रन कार्यकर्तालाई निर्देशन

krishna-mahara

१२ कात्तिक

एमाओवादी महासचिव कृष्णबहादुर महराले राष्ट्रिय स्वाधिनताका लागि एमालेसंग सहकार्य गरि अगाडि बढेको बताउनु भएको छ ।

काभ्रेको बनेपामा एमाओवादी अगुवा कार्यकर्ता प्रशिक्षणको उद्घाटन गर्नुहुँदै महासचिव महराले संविधान जारीपछि राष्ट्रिय स्वाधिनता खतरामा परेकाले एमालेसँगको सहकार्यले देशले निकास पाएको दाबी गर्नुभयो ।

भारततर्फ संकेत गर्दै उहाँले नेपालमा जारी संविधानलाई अन्तर्राष्ट्रिय रुपमा नै दमन गर्न खोजेको भन्दै त्यसको प्रतिकारमा उत्रन कार्यकर्ता निर्देशन समेत दिनुभयो । महासचिव महराले संविधान जारी हुनु नै ठुलो उपलब्धी नभएको जिकिर गर्नुभयो । उहाँले संविधान जारी हुनु उपलब्धीको एउटा बाटो मात्रै भएको स्पष्ट पार्नुभयो ।

दश वर्षको द्धन्द्धका विषयलाई लिएर हेगमा पुर्याउने खेल स्वरुप संविधानको विरोध भएको समेत आरोप लगाउनुभयो । उहाँले भारत कै इसारामा तराइको आन्दोलन चर्किएकाले यसका लागि जनतालाई सचेत रहन समेत आग्रह समेत गर्नुभयो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्