27 C
Kathmandu
Monday, July 6, 2020
2020 Jul 06, Monday 02:38

TRENDING .

अग्यौली पुस्तकालय संग सहकार्य गरेर अगी बढ्न संध संस्था तयार

- Advertisement -

सामथ्र्य अनलाईन
कात्तिक १२,कावासोती

12179341_836319763151964_99196566_n
अग्यौली सामुदायीक पुस्तकालय कावासोती –१६ डण्डाले आज प्रविधिक ज्ञान सेवा
कार्यक्रम अन्र्तगत आज सहकारी तथा गैह् सहकारी निकाय विच अन्तरक्रिया कार्यक्रम
सम्पन्न गरेको छ । सरकारी तथा गैह् सहकारी संस्था विच अग्यौली सामुदायिक
पुस्तकालयले रुम टु रिड सगको सहकार्यमा संचालन गरेको कार्यक्रमको बारेमा
जानकारी र स्थानिय सरकारी तथा गैह् सहकारी सग हातेमालो गरी अगाडी बड्न र
पुस्तकालयले संचालन गरेको कार्यक्रमको प्रभावकारीताको विषयमा अन्तरक्रिया
सम्पन्न गरेको संस्थाका अध्यक्ष सुर्य पाण्डेले जानकारी दिनु भयो ।
अन्तरक्रियामा कावासोती नगरपालिकाका प्रमुख मान बाहादुर खड्का, जिल्ला शिक्षा
कार्यालयका प्रतिनिधि केशव कंडेल, कृर्षि कार्यालयका प्रतिनिधि राजेन्द्र प्रसाद
गौडेल, रेडक्रस कावासोतीका प्रमुख योग प्रसाद हर्मा, पशु सेवा केन्द्रका
वद्री पौडेल लगायत संचालक समिति र संचारकर्मीहरुको सहभागीता रहेको थियो
। सहभागीहरुले पुस्तकालयले संचालन गरेका कार्यक्रमको प्रशँसा गर्दै , आगामी
दिनका अन्य सरकारी एवम् गैह् सहकारी संस्थाहरुले मिलेर कार्यक्रम संचालन गर्न
सकिने भएको हुदा पुस्तकालयले आफुले गर्न सकिने कार्यक्रमको प्रस्तावना
सहितको प्रस्ताव माग समेत भएको संस्थाका अध्यक्ष सुर्य पाण्डेले बताउनु भयो ।
पुस्तकालयले हाल युवा लक्षित कार्यक्रम, रेडियो कार्यक्रम, कृर्षि, अध्यन केन्द्र
लगायतका कार्यक्रमहरु संचालन गर्दै आएको संस्थाका उपाध्यक्ष बद्री नेपालले
जानकारी गराउनु भयो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्