27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

विद्यादेवी भण्डारीद्वारा राष्ट्रपतिकाे शपथ ग्रहण

- Advertisement -
- Advertisement -spot_imgspot_img

timthumb

काठमाडौं, कात्तिक १२

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

दिउँसो ३ बजे राष्ट्रपति भवन शीतलनिवासमा आयोजना भएको विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट राष्ट्रपति भण्डारीले शपथ लिनुभएको हो । शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री, सभामुखलगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता रहेको थियो ।

नेपाली सेनाले डा. रामवरण यादवको सम्मान गरेपछि नवनिर्वाचित राष्ट्रपति भण्डारीको शपथ ग्रहण सुरु भएको हो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!