27 C
Kathmandu
Monday, July 6, 2020
2020 Jul 06, Monday 03:25

TRENDING .

थारु कल्याणकारिणी सभाकोे राष्ट्रिय भेला १८ बुदे घोषणा पत्र जारी गर्दै सकियो

- Advertisement -

tharu

अबको आन्दोलन सिमानामा नाकावन्दी र राजमार्ग केन्द्रित रहने
कावासोती
कार्तिक १०
थरुहट आन्दोलनको समिक्षा गर्न नवलपरासीमा कार्तिक ८ गते बाट शुरु भएको थारु कल्याणकारिणी सभा (थाकस) कोे राष्ट्रिय भेला आज १८ बुदे घोषण पत्र जारी गर्दै सकिएको छ । भेलाले भोलीबाटै आन्दोलनका कार्यक्रमहरु अगाडी बडाउने जनाएको छ । साथै वर्तमान सरकारले वार्ताकोलागी गरेको पत्रचार सकरात्मक भएको भन्दै आफ्ना तर्फबाट अगी सारियका पुर्ववत ७ बुदे मागलाई सम्बोधन गरेमात्र वार्तमा जाने बताए ।
२ दिन सम्म चलेको थारु कल्याण कारीणी सभाको निर्णय सार्वजनिक गर्दै थारु कल्याण कारीणी सभा राष्ट्रय महासचिब हमिर चौधरीले हाल सम्मको आन्दोलन सशक्त र शान्तिपुर्ण भएकोले आन्दोलनलाई निर्णयक बनाउन सबै क्षेत्र परिचालन गरीने बताउनु भयो । उनले अबको आन्दोलन सिमानामा नाकावन्दी र सडक केन्दीत हुने समेत बताए ।
पत्रकार सम्मेलनमा बोल्दै चारु कल्याणकारी सभा आन्दोलन समिति संयोजक राजकुमार लेखीले चुरे क्षेत्रलाई आधारमानी चितवन देखी कैलाली कञ्चनपुर सम्म थारु प्रदेश हुनुपर्ने बताउनु भयो । साथै उहाले देशको शासक वर्गका कारण मधेसी र थारु एक भएर आन्दोलन गर्न परेको बताउदै विगतमा एक मधेस एक प्रदेशमा फरक आन्दोलन गरेको थारु कल्याणकारी सभा र मधेसीवादी दल एउटै मोर्चामा रहेर आन्दोलन गर्नु परेको वताउदै आन्दोलन थारु जातीको अधिकार प्राप्तीको लागी भएको हुदा आन्दोलन वर्षै सम्मपनि चल्न सम्ने समेत बताए ।
शनिबारबाट शुरु भएको भेला आईतबार सकिने भनिएपनी बन्दशत्रमा प्रस्तावहरु धेरै आएकाले छलफल गरि निष्कर्ष निकाल्न समय लागेपछि लम्बीएको थियो । आज विहान छलफलमा सहमती जुटेपछि भेला सकिएको हो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्