27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

आजबाट पुन नवलपरासी बन्द

- Advertisement -
- Advertisement -spot_imgspot_img

परासी , १० कार्तिक । मधेशी मोर्चाले पुन आजबाट नवलपरासी बन्दको आबहा्न गरेपछि banda 2बन्दको प्रभाब सदरमुकाम परासी सहित दक्षिणी क्षेत्रमा बिहानै देखी परेको छ ।बन्दका कारण जिल्लाको सदरमुकाम परासी सहित मुख्य बजारहरु बेलाटारी , जमुनिया , महेशपुर सहित अधिकांश दक्षिण क्षेत्रमा बजार उद्योग ब्यापार , बैक तथा बित्तिय संस्था र यातायात बन्द छन् ।सुनवलबाट परासी छुट्ने र सदरमुकाम परासीबाट छुट्ने कुनै पनि सवारी साधन छेका छैनन् । पाल्ही यातायात ब्यवसायी समितीका करिब २ सय सार्बजनिक सवारी साधन चल्न नसकेका हुन् ।मोर्चाले बन्दमा एम्बुलेन्स , किसानका टेक्टर र बिद्यालय संचालन गर्न छुट् दिएपनि बजार उद्योग ब्यवसाय बैक बित्तिय संस्था र यातायात बन्द गराएको जनाएको छ । यद्यपी बन्दको प्रभाब राजमार्ग क्षेत्र भने परेको छैन् ।एक साताकालागि दशैलाई लक्षित गरी बन्दलाई केही खुकुरा पारेको मोर्चाले दशै सकिएको भन्दै पुन आजबाट बन्दलाई निरन्तरता दिएको हो । जारी संबिधान प्रति असहमती जनाएको मोर्चाले बन्द गराएदै आएको छ

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!