27 C
Kathmandu
Sunday, March 7, 2021
2021 Mar 07, Sunday 11:22

TRENDING .

कांग्रेस सांसद्को घरमा ‘सिलिन्डर बम

- Advertisement -

Bam

कार्तिक ९, २०७२

सप्तरी सदरमुकाम राजविराज ५ स्थित नेपाली कांग्रेसका सांसद् सुरेन्द्रप्रसाद यादवको घरमा आज बिहान ग्यास सिलिण्डर बम फेला परेको छ । सानो ग्यासको सिलिण्डरलाई बममा रुपान्तर गरि उनको घर पछाडि राखिएको बमलाई सेनाको टोलीले निस्क्रिय पारेको छ । राजविराजस्थित नेपाली सेनाको श्रीकृष्ण दल गणको टोलीले करिब दुई घण्टा बमलाई निस्क्रिय पारेको हो ।

बम कसले राखेको भन्ने बारे अहिलेसम्म कसैले जिम्मा लिएको छैन । बमसँगै तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोईतको तस्विर छापिएका केही थान पुस्तकहरुसमेत फेला परेका छन् । प्रहरीले बम राख्ने ब्यक्ति वा समूहको खोजी भईरहेको जानकारी बताएको छ ।l

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्