27 C
Kathmandu
Monday, July 6, 2020
2020 Jul 06, Monday 01:46

TRENDING .

एमालेले भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

- Advertisement -

काठमाडौँ ९ कात्तिक

नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले स्थायी कमिटी बैठकले उपाध्यक्ष भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेदवार भण्डारीलाई विजयी गराउन प्रयत्न गर्ने र त्यसका लागि अन्य दलहरुसँग लिखित पत्राचार गर्ने प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो ।

एमालेले उपराष्ट्रपतिको हकमा भने समावेशीता र राजनीतिक सन्तुलन मिलाउने गरी संसद्मा उम्मेदवारी दर्ता गराउनुभन्दा अघि निर्णय लिने निर्णयसमेत गरेको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नेपालको संविधानअनुसार ११ गतेको संसद् बैठकमा मतदान हुनेछ । एमाले उपाध्यक्ष भण्डारी राष्ट्रपति निर्वाचनमा विजयी भएमा नेपालको पहिलो महिला राष्ट्रपति बन्नुहुनेछ । रासस

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

54 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्