27 C
Kathmandu
Friday, October 23, 2020
2020 Oct 23, Friday 06:28

TRENDING .

आज कोजाग्रत पुर्णिमा, महालक्ष्मीको पूजा गरी दशैं सम्पन्न गरिदै

- Advertisement -
आज कोजाग्रत पुर्णिमा, महालक्ष्मीको पूजा गरी दशैं सम्पन्न गरिदै

 सोमबार, ९ कात्तिक

नेपालीहरुको महान चाड बडादशैंको अन्तिम दिन अर्थात आज कोजाग्रत पुर्णिमा । धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी दशैं सम्पन्न गरिदै छ ।

गत आश्विन महिनाको २६ गते प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादशैं आज कोजाग्रत पुर्णिमाको साँझ महालक्ष्मीको पूजा आराधना गरी विसर्जन गरिने धार्मिक परम्परा रहिआएको छ ।

सम्पन्नताकी देवी महालक्ष्मीले आजका रात पृथ्वीको भ्रमण गरी को जागा बसेको छ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पुजा आराधना गरिरहेको छ, उसैलाई आशिर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण आज राति गृहिणीहरु जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गर्दछन् ।दशैंको टिका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटनस्थापनाका दिन दशैंघर र कोतहरुमा राखिएको जमरा आज विर्सजन गरिदै छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भु चैत्यमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ ।

कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पुर्णिमा अर्थात एक महिनासम्म साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान विष्णुको पुजाअर्चना गर्ने धार्मिक प्रचलन अनुसार आजैदेखि आकासदीप बाल्ने र कार्तिक स्नान गर्ने गरिन्छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

24 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्