27 C
Kathmandu
Monday, July 6, 2020
2020 Jul 06, Monday 03:36

TRENDING .

केरुङ पुग्ने बाटोको पहिरो हट्यो, रसुवाबासीलाई चीन प्रवेशको अनुमति

- Advertisement -

Rasuwa-Kerung

८ कात्तिक

काठमाडौं

चीनसंगको रसुवागढी नाका आइतबारदेखि सञ्चालनमा आएको छ । मध्यानहदेखि चीनले रसुवागढीबाट केरुङ पुग्ने बाटोबीचमा ठोङ्सा क्षेत्रको पहिरो हटाएर नाका खुलाएको हो ।

भुकम्पपछि बन्द रहेको नाका गत असोज २८ गते खुलाइएपनि २४ घण्टा नहुँदै बन्द भएको थियो । चीनले ठोङ्सासहित साना पहिरोहरु हटाएर रसुवाबासीलाई चीनतर्फ जान दिएको रुसुवा उद्योग बाणिज्य संघका अध्यक्ष कैसाङ तामाङले जानकारी दिए ।

चीनले नाकाबाट गाडी भने चल्न दिएको छैन । तर, चीनको निश्चित भु-भागसम्म जानसक्ने रसुवाबासीलाई भने चीनले मध्यान्हबाट रोकेको छैन ।रसुवागढी पुग्ने नेपालतर्फको बाटोमा कुनै समस्या नरहेको अध्यक्ष तामाङले बताए । केही दिनमै चीनमा तेल लिन ट्यांकरलाई बाटोकै कारण ठूलो समस्या नहुने उनको दावी छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्