27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

अभिषेक चर्च रजहर बिजयी

- Advertisement -
- Advertisement -spot_imgspot_img

footbal

प्रकाश बस्याल
८ कार्तीक
नवलपरासीको देउराली २ कोलीयामा जारी नवै थुम्किदेवी कप नकआउट फुटबल प्रतियोगीता अन्तर्गत हिजो साझ क्वाटरफाईनल अन्तर्गतको चौथो खेलमा आयोजक थुम्किदेवी समान उत्थान केन्द्र देउराली २ कोलीया निलो र फाईभ स्टार युथ कल्ब कावासोती बिच भएको आयोजकले जनाएको छ ।

शनिबार भएको खेलमा युनाईटेड युथ कल्ब गिरुवारीलाई १–० गोल अन्तरले हराउदै अभिषेक चर्च रजहर बिजयी भएको छ। अभिषेककालागी जित दिलाउन जर्सी नम्बर ११ का शेखर उप्रतीले खेलको ५० ओ मिनेटमा गरेको गोल नै निर्णय क बनेको हो ।
खेलमा चितवन र नवलपरासीका २२ टिमको सहभागीता रहेको छ। ख्ेलको बिजेता टिमले नगद रु ६० हजार नगद कप मेडल र प्रमाण पत्र प्रप्त गर्नेछन भने उपबिजेताले ३५ हजार नगद कप मेडल र प्रमाण पत्र प्रप्त गर्नेछन त्यस्तै बेष्ट पेलयरले नगद चारहजार नगद कप मेडल र प्रमाण पत्र प्रप्त गर्नेछन र खेल अवधिभर सर्वाधिक गोल कर्ताले पनि चारहजार नगद कप मेडल र प्रमाण पत्र प्रप्त गर्नेछन ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

19 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!