27 C
Kathmandu
Thursday, July 9, 2020
2020 Jul 09, Thursday 12:55

TRENDING .

सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच वार्ता हुँदै

- Advertisement -

Morcha

काठमाडौं, कात्तिक ८ – सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच वार्ता हुँदैछ । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा नेतृत्वको सरकारी टोलीले आन्दोलनरत मोर्चासँग आइतबार वार्ता गर्न लागेको हो ।

वार्ता दिउँसो परराष्ट्र मन्त्रालयमा सुरु हुनेछ । मोर्चासँग वार्ताअघि सरकारी वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने कार्यक्रम छ ।

दसैँ बिदामा समेत दुई पक्षबीच औपचारिक र अनौपचारिक रुपमा वार्ता भएको नेताहरुले बताएका छन् । सरकारी वार्ता टोलीले वार्ता परिणाममुखी बनाउने गरी गृहकार्य भैरहेको जनाएको छ ।

सात प्रदेशको सीमांकन परिमार्जन गर्नुपर्ने, राज्यका सबै निकायमा समावेशी समानुपातिकको सुनिश्चित हुनुपर्ने लगायतका माग राख्दै मोर्चाले दुई महिनाभन्दा बढी समयदेखि आन्दोलन गर्दै आएको छ ।

मोर्चाको आन्दोलनले ढुवानीमा अवरोध भएको भन्दै भारतले समेत अघोषित नाकाबन्दी गरेकाले जनजीवन कष्टकर बन्दै आएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

22 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्