27 C
Kathmandu
Thursday, July 9, 2020
2020 Jul 09, Thursday 04:11

TRENDING .

प्रबासीले राष्ट्रिय थारु संग्रालयलाई सहयोग गर्ने

- Advertisement -

Tharu

कावासोती
कावासोती नगरपालिका १६ डण्डामा रहेको राष्ट्रिय थारु संग्राहालय व्यावस्थि त गर्न नेपाली यूएइ प्रबासी गु्रप र युएई थारु प्रबासी समाजतयार भएको छ ।
नवलपरासीको डण्डामा रहेको राष्ट्रिय थारु संग्रालयलाई ब्यबस्थीत र नमुना संग्रालय बनाउन सहयोग गर्ने भएको छ । संग्राहलय समिति र प्रबासी प्रतिनिधि बिच संग्रालय क्षँेत्रमा भौतिक निमार्ण संगै गूरु योजना निमार्ण गर्ने सहमति भएको छ । संग्रालय र प्रबासीबीच भएको सहमति पछि कावासोतीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकरी गराईएको हो । संग्रालयको भवन, गेट, बुद्धको मुर्ति संरक्षण र पार्क निमार्ण गर्ने ईच्छा देखाएको एन आर एन दुवईका उपाध्यक्ष नेत्र थारु थनेतले जानकारी दिनुभयो । उहाले भन्नु भयो हामीहरुले राष्ट्रीय सग्राहालय निर्माणका लागि गुरु योजना मागेका छौ उहाहरुले सग्राहालयको गुरु योजना दिएपछि मात्र काम गर्ने थनेतको भनाई थियो ।
राष्ट्रिय संग्रालय रकमको अभाबको कारण ब्यबस्थीत हुन सकेको थिएन । नाम मात्रको संग्रालय भयो राज्यले हामीलाई हेरेन, नेपालमा ठूलो मात्रामा थारु समुदाय रहेपनि संग्रालयलाई ध्यान दिन नसकेको ईन्द्र बहादुर महतोले गुनासो गर्नुभयो । बिदेशमा रहेको नेपालीहरुको सहयोगमा थारु संग्रालयलाई ब्यबस्थीत बनाउने बिषयमा निणर्य अगाडी बढि सकेको र २ बर्ष भित्र काम सम्पन्न गर्ने लक्ष्य सहित ५ सदस्य समिति पनि निमार्ण गरिएको युएई नेपाल प्रतिनिधि राम प्रसाद महतोले जानकारी दिनुभयो । गुरु योजना निमार्ण गरि संग्राहलयलाई ब्यबस्थित बनाईने छ । थारु समुदायका संस्कृति संल्कीने गरी संग्रालयलाई ब्यबस्थित बनाउने संग्रालय समितिको भनाई रहेको छ । यस्तै यूएईमा रहेका ४० जना प्रबासीहरुले कावासोतीमा प्रबासी सपिग सेन्टरपनि संचालनमा ल्याउने तयारीमा रहेका छन् । उक्त सपिडग सेन्टर चाडै नै संचालनमा आउन लागेको छ । कावासोतीमा सुबिधा सम्म करीब ३ करोडको लगानीमा प्रबासी सपिग सेन्टर संचालनमा ल्याउन लागेपनि जानकारी गराईएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्