27 C
Kathmandu
Thursday, July 9, 2020
2020 Jul 09, Thursday 02:42

TRENDING .

पेट्रोल लिटरको ५ सयमा किनबेच

- Advertisement -

काठमाडौं, कात्तिक १

काठमाडौंमा पेट्रोलिय पदार्थको अभाव हुँदा कालोबजारी बढेको छ । दसैँका बेला घर जानेहरुले प्रतिलिटर पाँच सय रुपैयाँमा पेट्रोल किन्न बाध्य भएका छन् ।

पम्पले लुकाइ राखेको र तराईका जिल्लाबाट आएका गाडीले ल्याएको पेट्रोल चर्को मूल्य लिएर किनबेच भइरहेको छ । सिन्धुपाल्चोक घर भएका चुच्चेपाटी बस्ने धुव्र आचार्यले आफूले पाँच सय रुपैयाँ तिरेर पेट्रोल किनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाँच लिटर पेट्रोल पच्चिस सय हालेर किने । नकिनेर के गर्नु घर जानै नपाइने भयो ।’

जोरपाटीका नवराज ढकालले पनि पाँच सय तिरेर पेट्रोल किनेको जानकारी दिनुभयो । यति चर्को मूल्य तिरेर पनि बसपार्क र पम्प आसपासमा मात्र पेट्रोल पाइने गरेको छ ।

भारतको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ ल्याउन नसक्दा उपत्यकामा पेट्रोलियम पदार्थको अभाव रहेको छ । पेट्रोलिय पदार्थको आयातमा कमी हुँदा सर्वसाधरणलाई आफ्नो दैनिकी चलाउन पनि मुस्किल हुँदै आएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्