27 C
Kathmandu
Monday, July 6, 2020
2020 Jul 06, Monday 01:25

TRENDING .

कागज कारखाना बन्द भएपछि पराल तथा भुस ब्यवसाय संकटमा

- Advertisement -

नवलपरासीमा यतिबेला पराल तथा भुस ब्यवसाय संकटमा परेको छ । नेपालको सबैभन्दा ठुलो गैडाकोटमा रहेको भृकुटी कागज कारखाना बन्द भएपछि पराल तथा भुस2 paper ब्यवसाय संकटमा परेका हो । पराल तथा भुसको ढुवानीमा राज्य र गैह्रराज्य तर्फबाट दुख दिने काम भएको ब्यवासायीहरुले गुनासो गरेका छन् ।देशकै सबैभन्दा ठुलो कागज कारखाना बन्द भएपछि अन्य साना कागज कारखाना मात्र सामान्य अवस्थामा सचालन रहेका कारण पराल तथा भुसको आवश्यकता कम भई ब्यवसाय संकटमा परेको ब्यवासायीहरुले बताएका छन् ।
राज्यले भएको देशको सबैभन्दा ठुलो भृकुटी कागज कारखाना तत्काल संचालनमा ल्याउनुपर्ने पराल तथा भुस ब्यबशायीहरुले सुझाब दिएका छन् । नवलपरासीमा भृकुटी बाहेक एमके पेपर उद्योग हाल संचालनमा छ । जिल्लामा एक सय बढी पराल तथा भुस ब्यवसायीहरु रहेका छन् । (रासस)

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्