27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

दुर्लभ प्रजातिको चरा मार्ने दुईजना भारतीय पक्राउ

- Advertisement -
- Advertisement -spot_imgspot_img

chara

 

सिरहा, असोज ३० – नेपालमा पाइने दुर्लभ प्रजातिको गरुड चरा मारेर भारत तर्फ लगिरहेको अवस्थामा प्रहरीले दुईजना भारतीयलाई पक्राउ गरेको छ । सिरहाको महदेवा पोर्ताहा–७ दिनाजपुरबाट भारतको विहार मधुवनी जिल्ला खुटौनाका राजा कडेरी र सेवक कडेरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

स्थानीय सीमलको रुखमा रहेको १० वटा चराहरु मारेर भारत जानलागेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!