
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली आज बेलुका पाँच बजे प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गर्ने हुनुभएको छ ।
उहाँ दिउँसो तीन बजे व्यवस्थापिका संसदमा सभामुख र उपसभामुखको निर्वाचनमा सहभागि भएपछि बेलुका पाँच बजे बालुवाटार प्रवेश गर्न लाग्नुभएको हो ।