27 C
Kathmandu
Friday, July 3, 2020
2020 Jul 03, Friday 07:05

TRENDING .

रानी भन्सारबाट इन्धन बोकेका ५३ गाडी नेपाल भित्रिए

- Advertisement -

Nepal-Oil२९ असोज, विराटनगर । विराटनगरको रानी भन्सारबाट इन्धन बोकेका ५३ सवारी साधन भित्रिएका छन् । बिहीबार राति सम्म २३ ट्यांकर डिजेल, १५ ट्यांकर पेट्रोल र १५ बुलेट ग्यास बोकेका सवारी भित्रिएको रानी भन्सार कार्यालयले जनाएको छ ।

बुधबार भने डिजेल बोकेको एक ट्यांकर र ग्यासका चार बुलेट भित्रिएका थिए ।

इन्धन बोकेका सवारी साधन भित्रिनेक्रम बढेपछि विराटनगर क्षेत्रमा पेट्रोलियम पदार्थको केही सहजता भएको छ । विराटनगरका २३ पेट्रोलपम्पबाट पहिलाको भन्दा अलि सहज भएको छ । एक लाख १२ हजार लिटर पेट्रोल वितरण गरिएको छ ।

ठूला गाडीलाई दुईहजार रुपैयाँबराबरको तथा दुई पांग्रे सवारीलाई पाँच सय रुपैयाँ बराबरको पेट्रोल वितरण गरिएको थियो ।

निगमले विराटनगरमा पेट्रोल पम्पका लागि तीन हजार लिटरदेखि नौ हजार लिटरसम्म इन्धन वितरण गरेको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

21 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्