27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेदवारी नदिने

- Advertisement -
- Advertisement -spot_imgspot_img

काठमाडौं, असोज २९

नेपाली कांग्रेसले सभामुख र उपसभामुखमा आप्mनो पार्टीबाट उमेद्वारी नदिने निर्णय गरेको छ ।

शुक्रबार बिहान सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको पदाधिकारी बैठकले सभामुख र उपसभामुखमा पार्टीबाट उमेद्वारी नदिने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

सत्तारुढ गठबन्धनका तर्फबाट एकीकृत नेकपा माओवादीकी ओनसरी घर्तीले सभामुख र राप्रपा नेपालका गंगाप्रसाद यादवले उपसभामुखमा उम्मेदवारी दिनुुहुने छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको पदमा भने प्रधानमन्त्री चुनावमा सघाएका दलसँग छलफल गरेर उमेद्वारी दिने कांग्रेसको तयारी छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

21 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!